नियम ४४
शपथ ग्रहणको ढाँचा
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणका सदस्यहरूले लिने
शपथको ढाँचा अनुसूची–३ बमोजिम हुनेछ ।